४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने



अ+ अ-

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले स्पुतनिकलाई बताएको छ ।

प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।