२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद र निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली आयोग जादै



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली  निर्बाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न मंगलबार बिहान ११ बजे निर्बाचन आयोग जान लाग्नु भएको छ ।  नेकपा भित्रको विवादका बारेमा आयोगले दुबे पक्षका नेता हरुलाई बोलाएको थियो ।

नेपाल –दाहाल समुहका अध्यक्ष माधब कुमार नेपाल र पुष्पकमल दाहाल  पार्टीको आधिकारिकता दाबी गर्दे आयोग मा गै सक्नु भएको छ । यस अघि दुबै पक्षले  आफ्ना प्रतिनिधि मात्र पठाएका भए पनि नेपाल दाहाल आयोग मा गएको हुनाले अध्यक्ष ओली आयोगमा जान लाग्नु भएको हो ।