• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश

एलिना चौहानले प्रेमी विष्णुसँग विवाह गर्दै



काठमाडौँ । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

उनले अष्ट्रेलियामा रहेका प्रेमी सापकोटासँग आगामी वैशाख ५ गते विवाह गर्न लागेकी हुन् ।

चौहानले आफू विवाहको तयारीमा लागेको बताएकी छन् ।

एलिना पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै रूचाइएकी गायिका हुन् । उनले ‘के माया लाग्छ र?’, ‘मिनरल वाटर’, ‘धोकेबाज हौं तिमी’, ‘कट्टा हान्दिन्छु’ जस्ता चर्चित गीतहरू गाएकी छिन् । गीतकार समेत रहेका सापकोटा भनेअष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।