१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिना चौहानले प्रेमी विष्णुसँग विवाह गर्दै



अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

उनले अष्ट्रेलियामा रहेका प्रेमी सापकोटासँग आगामी वैशाख ५ गते विवाह गर्न लागेकी हुन् ।

चौहानले आफू विवाहको तयारीमा लागेको बताएकी छन् ।

एलिना पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै रूचाइएकी गायिका हुन् । उनले ‘के माया लाग्छ र?’, ‘मिनरल वाटर’, ‘धोकेबाज हौं तिमी’, ‘कट्टा हान्दिन्छु’ जस्ता चर्चित गीतहरू गाएकी छिन् । गीतकार समेत रहेका सापकोटा भनेअष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।