• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपालले तीन ओभरमा दुई विकेट गुमायो



काठमाडौँ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले तीन ओभरमा दुई विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई र दोस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

आसिफ तीन ओभरको दोस्रो बलमा १६ रन बनाएर आउट भए । उनी आउट भएपछि मैदानमा आएका कप्तान पौडेल पनि सोहि चौथो बलमा शुन्य रन बनाएर आउट भए ।

नेपालले ताजा स्थितीमा चार ओभरमा ३२ रन बनाएर दुई विकेट गुमाएको छ ।