१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा शनिबार देखिएको घाम र कुहिरोको लुकामारी (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । समय र परिस्थिति मिले मानिसहरु परिवारसहित घुम्न निस्कने प्रचलन नेपालमा पनि बढ्दो छ । पहिले पहिले मानिसहरु घुम्न सहरबजार जाने गर्दथे ।

त्यो प्रचलन अहिले भने फेरिएको छ । अहिले मानिसहरु प्रकृतिसँग रमाउन बढी रुचाउँछन् । त्यसैले बनजंगल, खोला, पाखापखेरा, तालतलाउ तथा पहाड चढ्न अहिले मानिसहरु बढी रुचाउँछन् । यस्तो चाख काठमाडौँबासीमा अझ बढी देखिन्छ ।

किनभने अरु दिन मेसिनले जस्तो काममा खटिनुपर्ने काठमाडौँबासी शनिबार भने नेपाल खाल्डोको उकुसमुकुसबाट बाहिर निस्कन चाहन्छ । काठमाडौँबासीको एक रमणीय तथा आकर्षक निकास हो– चन्द्रागिरि ।

शनिबार चन्द्रागिरिमा घाम र कुहिरोको यो लुकामारी र स्वच्छता देख्ने कसलाई पो त्यहाँ पुग्ने मन नहोला र ? प्रस्तुत छ शनिबार कैँद गरिएको चन्द्रागिरिको प्रकृतिको लुकामारी ।