१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबलर रोहित चन्दलाई पितृशोक



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द तथा अखिल नेपाल फुटबल संघका‌ केन्द्रीय सदस्य रविन्द्र चन्दका पिता अर्जुन चन्दको निधन भएको छ ।

६९ वर्षीय चन्दको‌ शुक्रबार राति टिचिङ अस्पतालमा निधन भएको हो । कलेजोको समस्याका कारण चन्द पछिल्लो एक महिनादेखि उपचाररत थिए ।

चन्दको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती, छोरी र २ छोरा रहेका छन् ।




भर्खरै