२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई लागेको चोटमा एमाले मलमपट्टी गर्न तयार छः उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्ताबाट मुक्त भएको कांग्रेसलाई धैर्यता राख्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले कांग्रेसलाई लागेको चोटमा एमाले मलमपट्टी गर्न तयार रहेको बताउनुभयो ।

संविधानले नै व्यवस्था गरेको छ, दलहरूबीच सहकार्य हुन्छ सरकार निर्माण गरिन्छ । दलहरू मिलेर सरकार बनाउन सक्छन् भनेपछि सरकार सञ्चालन गर्न सक्छन् कि सक्दैनन् ? संविधानले दिएको अधिकार हामीले प्रयोग गर्न पाउँछौँ कि पाउँदैनौँ ? त्यसो भए त सहकार्य र गठबन्धन केवल कांग्रेससँग मात्रै गर्न पाइन्छ भन्ने र लेख्नुपर्थ्यो नि । उहाँले भन्नुभयो ।

समीकरण परिवर्तन हुने स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्ने उहाँको सुझाव छ ।

 

 




भर्खरै