९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति मिल्यो



अ+ अ-

काठमाडौं । चीनमा निर्मित कोरोनाविरुद्ध खोपलाई पनि नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ । औषधि व्यवस्था विभागले बुधबार विज्ञप्ती जारी गरी चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको जनाएको हो ।

यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ ।

नेपालमा यसअघि अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतद्वारा उत्पादित कोरोनाविरुद्ध खोप कोभिसिल्डले प्रयोगको अनुमति पाइसकेको छ । राजधानी दैनिक