• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” प्रतिनिधि सभामा प्रश्तुत ★   मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ ★   तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य ★   सुदूरपश्चिममा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने ★   चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको सहकार्य अपरिहार्य: प्रधानमन्त्री ★   दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान ★   कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ? ★   नगरसभाको बैठक स्थगित भएपछि बालेनको आक्रोश– नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला ★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ

बिहीबार कुन देशको विनिमयदर कति ?,हेर्नुहोस्



काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ भने अन्य देशको विनिमयदर घटेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ८४ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया १  पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ५० पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ११ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५४ पैसा तोकिएको छ ।




भर्खरै