१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डन ३’ को लागि कियाराले लिइन् करिअरकै उच्च पारिश्रमिक



अ+ अ-

एजेन्सी । फरहान अख्तरको निर्देशनमा बन्न लागेको ‘डन ३’ मा कियारा अडवानी अनुबन्धित छिन् । उनलाई प्रियंका चोपडाको स्थानमा कास्ट गरिएको हो ।

यसअघि निर्देशकले फिल्मबाट शाहरूख खानलाई हटाएर रणवीर सिंहलाई अनुबन्ध गराइएको थियो । ‘डन र डन २’ मा अभिनेता शाहरूख खानले अभिनय गरेका थिए ।

यो फिल्म निर्माणमा ठूलो बजेट खर्चिने अनुमान गरिएको छ । फिल्मका कलाकारले महंगो पारिश्रमिक लिएको छन् । फिल्मको लागि कियारा आडवानीले १३ करोड भारू लिएकी छन् ।

उनको यो करियर कै महंगो पारिश्रमिक हो । यो पारिश्रमिक ‘वार २’ को भन्दा ५० प्रतिशत बढी भएको भनिएको छ । यसअघि कृति सेननलाई कास्ट गर्ने खबर थियो ।

बहुप्रतिक्षित ‘डन ३’ सन् २०२५ मा रिलिज हुनेछ ।