• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

प्रधानमन्त्री ओलीविरुद्ध विराटनगरमा प्रदर्शन



विराटनगर । विराटनगरमा  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन भएको छ । शनिवार प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि प्रचण्ड-माधव समूहका कार्यकर्ताले एयर्पोर्ट मोडमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न विराटनगर पुगेका थिए । अहिले विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।