• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

निषेधित क्षेत्र तोड्न खोज्दा महतोसहितका प्रदर्शनकारीसँग प्रहरीको घम्साघम्सी – तस्बिरहरु



काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले माइतीघरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ । साहि क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको छ ।

२०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप महतोसहित निषेधित क्षेत्र तोड्न गएका हुन् ।

‘हाम्रो भूमिका हामीलाई निषेध गर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोहिक्रममा प्रहरीसँग घम्साघम्सी भएको हो।