१४ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु पूर्वी जिल्लाका सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, कुशलले लिए विकेट



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दस्रोे सफलता हात पारेको छ ।

नेदरल्यान्ड्सका ब्याट्सम्यान माईकल लेभिट आउट गराउदै कुशल मल्लले नेपाललाई ठूलो सफलता दिलाएका हुन् । उनी ३६ बलमा ५४ रन बनाएर आउट भए ।

नेदरल्यान्ड्सले अहिले ९ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएएर खेलिरहेको छ ।