• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय



काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देव नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देवलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, आगामी फागुन १६ र १७ गते नेपाल र भारतबिच पराराष्ट्र सचिवस्तरीय छलफल पनि हुने भएको छ ।

यस्ता छन् निर्णयहरुः

1709033081_50 (1)