१४ श्रावण २०८३, बिहीबार
,
Latest
साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आक्रमक ब्याटिङ गर्दै आउट भए सोमपाल कामी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले आठ विकेट गुमाएको छ ।

आठौँ विकेटमा सोमपाल कामी आउट भएका हुन् । आक्रमक ब्याटिङ गर्दै उनले ११ बलमा एक चौका र तीन छक्कासहित २६ रन बनाए । अहिले क्रिजमा दिपेन्द्र सिह ऐरी र करण केसि रहेका छन् ।

२०७ रनको लक्ष्य पछ्याएको नेपाललाई जितको लागि १३ बलमा ३० रन चाहिएको छ ।