२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल भुर्तेल गोल्डेन डक आउट



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई झडेका लागेको छ ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल गोल्डेन डक आउट भए । उनी पहिलो बलमै ट्रम्पलनमनको बलमा गोल्डेन डकको सिकार भए ।

अहिले क्रिजमा आसिफ शेख र रोहित पौडेल रहेका छन् ।

नामिबियाले नेपाललाई २०७ रनको विशाल लक्ष्य दिएको छ ।