२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जान निकोलको शानदार शतक



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाका ब्याट्सम्यान जान निकोलले शानदार शतक बनाएका छन् ।

आक्रमक ब्याटिङ गर्दै उनले ३४ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । यससँगै उनले टी-२० आईमा कम बलमा शतक बनाएर किर्तीमानी राखेका छन् ।