२७ श्रावण २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर समझदारीपत्रमा हस्ताक्षर जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध जान निकोलको अर्धशतक



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नामिबियाका ब्याट्सम्यान जान निकोलले अर्धशतक बनाएका छन् ।

उनले १८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

ताजा स्थितीमा नामिबियाले १५.४ ओभरमा तीन विकेट गुमाएर १४६ रन बनाएको छ ।