२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा साधारण सभाबाट आव २०८०/०८१ को बजेट तथा कार्यक्रम अनुमोदन



अ+ अ-

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ ।

सोमबार बसेको एन्फाको साधारण सभाले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।

साधारण सभाबाट ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए ।

साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय पनि गरेको उनले बताए ।

प्रवक्ता शाहका अनुसार आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट ६७ करोड ६७ लाख ६६ हजार ६० रहेको छ ।