२७ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर समझदारीपत्रमा हस्ताक्षर जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ४४ ओभरमा आठ विकेट गुमाएर १४२ रन बनायो



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध आठ विकेट गुमाएको छ ।

नेपालले आठौ विकेटमा गुलशन झालाई गुमाएको हो । उनी ५ रन बनाएर आउट भए ।

अहिले क्रिजमा आरीफ शेख र करण केसी रहेका छन् ।

ताजा स्थितीमा नेपालले ४४ ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको छ ।