• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपालले सात विकेट गुमायो, ६६ रन बनाएर आउट भए भुर्तेल



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध सात विकेट गुमाएको छ ।

नेपालले सातौ विकेटमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । उनी ९३ बलमा ८ चौकासहित ६६ रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले ३७ ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको छ ।