• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक



काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

उनले ७७ बलमा ५ चौकासहित आफ्नो अर्धशतक पुरा गरेका हुन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो आठौँ अर्धसतक हो।

नेपालले अहिले ३१ ओभरमा ६ विकेट गुमाएर एक सय १ रन बनाएको छ ।