८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रन आउट भए दिपेन्द्र सिंह ऐरी



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा दिपेन्द्र सिह ऐरीलाई गुमाएको हो । उनी ११ बलमा एक रन बनाएर रन आउट भए ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग टस हारेर ब्याटिङ गरिरहेको नेपालले ताजा स्थितीमा २८ ओभरमा ५ विकेट गुमाएर ९३ रन बनाएको छ । अहिले क्रिजमा कुशल भुर्तेल ४४ र भीम सार्की रहेका छन् ।