• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

मोरङमा ढुङ्गा बोकेको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिए



तस्बिर: सामाजिक सञ्जाल

विराटनगर । मोरङमा ढुङ्गा बोकेको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् ।

बुढीगंगा गाउँपालिका–४ मा मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका हुन् ।

उनीहरुको उद्धारको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।