काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेपछि अबको सरकार निर्माणको बहस प्रारम्भ भएको छ । अबको राजनीतिक अबस्था र सहकार्य लगायकताब बिषयमा छलफल गर्न नेकपा नेपाल–दाहाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र नेपाली काग्रेसमा सभापति शेरबहादुर देउवाबीच छलफल हुदैछ ।
सभापति देउवा संग छलफल गर्न दाहाल र नेपाल बुढानिलकण्ठ जादै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिशभा बिघटन गर्ने निर्णयलाई असबैधानिक भन्दै आएपनि देउवाको जोड भने निर्बाचनमा रहेको थियो ।