५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली कोरोनामुक्त



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली आइतबार कोरोना सङ्क्रमणमुक्त हुनुभएको हो ।

उहाँलाई करिब १० दिनअघि कोरोना पोजिटिभ देखिएको थियो ।