११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, दाहाल र नेपालबीच देउवा निवासमै के-के भयो छलफल



अ+ अ-

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका दुईजना अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमै पुगेर भेटवार्ता गरेका छन् । 

बुधरबार दाहाल नेपाल समुहका अध्यक्षद्धयले  देउवा निवास बूढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गर्र्नुपर्ने स्रोतले बतायो ।

शभापति देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव पनि नगरेको र सहयोगको आग्रह पनि नगरेको नेकपाका नेताहरुले स्रोतले जानकारी दिएको छ ।

तीन नेताबीच आगामी दिनमा सहकार्यको प्रस्ताव गरेर अघि जाने भन्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।