१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौंथो झट्का, ५८ रन जोडेर आसिफ आउट



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले चौंथो विकेट गुमाएको छ ।

नेपालका आसिफ शेख आउट भए । उनी ६४ बलमा ५८ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेपालले २० ओभरमा ४ विकेट गुमाएर १०० रन जोडेको छ ।