११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा दुबै समूहबाट प्रस्ताब आएको छ सोचेर निर्णय गरौला : सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका दुबै समूहबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आएको जानकारी गराउनु भएको  छ ।

देउवा निबास बुढानिलकण्ठमा पुगेका केही केन्द्रिय सदस्यहरुलाई सभापति देउवाले नेकपाको दुबै समूहबाट विभिन्न प्रस्ताब आएको जानकारी गराउनु भएको हो । 

सभापति देउबाले औपचारिक रुपमा नेकपा बिभाजन भै नसकेको अबस्थामा तत्काल हतारिएर निर्णय गर्न नहुने जानकारी गराउनु भयो । यसै बीच पछिल्लो राजनीतिक अबस्था र काँग्रेसले तय गर्नु पर्ने बाटोको बारेमा छलफल गर्न केन्द्रिय पदाधिकारीको बैठक बस्दैछ ।