२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डका यी खेलाडीले आईपीएलबाट आफ्नो नाम फिर्ता लिए, केकेआरलाई झट्का



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ अघि कोलकाता नाइट राइडर्स (केकेआर)लाई ठूलो झट्का लागेको छ । टिमका फास्ट बलर गुस एट्किन्सनले व्यस्तताका कारण इन्डियन लिगबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनलाई फ्रेन्चाइजीले १ करोडमा किनेको थियो ।

आईपीएल समितिले सोमबार भने कि केकेआरले एट्किन्सनको स्थानमा श्रीलंकाका फास्ट बलर दुष्मन्थ चमेरालाई टोलीमा समावेश गरेको छ । लिलामीमा बिक्रि नभएका उनलाई अहिले फ्रेन्चाइजीले ५० लाखमा अनुबन्ध गरेको छ ।

उनी १४० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् र आफ्नो स्विङ र सीमले ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन् । आईपीएलको हालको सिजन मार्चको अन्तिम साताबाट सुरु भएर मेको अन्त्यसम्म चल्न सक्छ ।