• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

अलिफ र समिक्षाको युगल आवाजमा नयाँ गीत ‘वनैमा मनैमा’ सार्वजनिक (भिडियोसहित)



काठमान्डौ । अहिले सामाजिक सन्जाल हुँदै नेपाली संगीतजगतमा उदयमान नाम हो अलिफ खान। उनै खान र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत 'वनैमा मनैमा' सार्वजनिक भएको छ।

'त्यो मुटुमा दिएत मलाई बास 
सितीमिती जादैन मेरो सास'

उक्त गीतमा चर्चित  संगीतकार अर्जुन पोखरेलको संगीत/संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो।  गीतको भिडियोलाई द दिभाइन म्युजिक मार्फत सार्वजनीक गरिएको हो  ।

भिडियो निर्देशक बिधान कार्कीको निर्देशन्  रहेको उक्त गीतको  म्युजिक भिडियोमा भि.जे तथा मोडल रन्जित पौडेललाई साथ दिएकी छिन मोडल समिक्षा पोखरेलले भने अजयश्रीमगर लाई चाहना बस्याल ले।   

भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले  गरेका हुन भने उत्सब दहालले खिचेका हुन।