२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्यू गिनीमा हिंसा भड्कियो, ६४ जनाको मृत्यु्



अ+ अ-

काठमाडौं । दक्षिण प्रशान्त द्वीप टापुर न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ६४ जनाको मृत्यु भएको छ ।

सुदूर हाइल्यान्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा भएको यो घटनामा अधिकांशको गोली हानेर हत्या भएको बताइएको छ ।

राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । शहरहरु प्रहरीको ट्रकमा राखेर ओसारिएको फोटो सार्वजनिक भएको छ ।

दक्षिण प्रशान्त द्वीप टापुर न्यू गिनीमा सुरक्षा व्यवस्था चुनौतीको विषय बन्ने गरेको छ । गत जनवरीमा पनि १६ जनाको हत्या भएको थियो ।