२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.93

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

आज देशका केही स्थानमा हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यत: सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।