• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सांसदलाई कोरोना खोप



काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप सांसदहरुलाई दिइने भएको छ ।

संसद सचिवालयका अनुसार सांसद तथा सचिवालयका कर्मचारीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता खोप दिन लागिएको हो । 

उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।