२७ माघ २०८१, आईतवार
,
Latest
प्रतिनिधिसभा बैठकः सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ किङडम र फेरिल्यान्डलाई उपाधि हिमाल कालादेखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण : सभामुख श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग मानव विकास सूचकाङ्क सुधार हुँदै गएको छ: परराष्ट्रमन्त्री डा राणा ‘जनता कहिलेसम्म बाघको शिकार भइरहने ?’ नयाँ शक्तिलाई मूलधारमा लैजान्छौँः डा भट्टराई घिमिरे बने ‘के वान वर्ल्ड म्याक्स’ च्याम्पियन ‘संसदको विधायिकी काममा राजनीतिक दलरुले योग्यता प्रश्तुत गर्न सकेनन्’: काँग्रेस महामन्त्री शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटधाममा डुंगा सयर गर्दै पूर्वराजा – फोटोफिचर



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा डुंगा सयर गर्नुभएको छ ।

परिवारसहित चितवन जानुभएका पूर्व राजा पूर्वरानी कोमल लक्ष्मी शाह लगायतसँगै डुंगा सयर गर्नुभएको हो ।

डुंगाबाट नदी वारपार गर्न सकिन्छ । चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन पुगेको छ ।