२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा रास्वपाको दवाब यात्रा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दवाब योजना अन्तरगत लुम्बिनी बिकास गुरुयोजनाका काम समयमै सम्पन्न गर्न ध्यानकर्षण गराएको छ ।

अभियानको पार्टी रास्वपा सभापति रवि लामिछानेले लुम्बिनीको १२ नं गेटमा बाट सुभारम्भ गर्नुभयो । करिब ६ किलोमिटर पैदल यात्रा पछि ५नंम्बर गेटमा पुुगेर कार्यक्रम समापन हुने छ ।

अभियान अन्तरगत शान्तिको सन्देश दिन मायादेबी मन्दिरमा परेवा उडाउने कार्यक्रम पनि रहेको रास्वपाले जनाएको छ । दबाब यात्रामा बिकास निर्माण तिब्रता दिनु पर्ने समयमै काम सम्पन्न गर्नुपर्ने , अनियमितता रोक्नु पर्ने माग गरिएको छ ।