४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ५ हजार २९२ जनामा कोरोना संक्रमण, ८ हजार १९१ निको



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना संक्रमित निको भएका छन् । सोमबार ८ जनाको कोरोनाबाट निधन भएको मन्त्रालयले जनाएको छ ।