३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ७३ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । सोमबार देशभर ७३ जना कोरोना भाइरसका  संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३९ जनाको पिसिआर परिक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको हो । 

स्वाथ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४ जना संक्रमुत्त भएका छन् । संक्रमणबाट निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

हालसम्म देशभर २१ लाख ६५ हजार ९ सय ८५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।