३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

४१२७ जनाको पिसिआर परिक्षणमा ७८ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय २७ जनाको पिसिआर परिक्षणमा ७८ जनामा संक्रमण पुष्टिभएसंगै  २ लाख ७४ हजार २ सय ९४ पुगेको हो । 

स्वाथ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२ जना संक्रमुत्त भएका छन् । संक्रमणबाट निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ रहेको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टासम्म कोरोना संक्रमणबाट हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।