• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

ला लिगाः रियललाई पाँच अंकको अग्रता



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले जिरोनालाई ४–० गोलले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन जुड बेलिङहमले दुई तथा भिनिसियस जुनियर र रोड्रीगोले एक–एक गोल गरे ।

जितसँगै रियलले दोस्रो स्थानको जिरोनासँग ५ अंकको अग्रता बनाएको छ । शीर्षस्थानको रियलको २४ खेलबाट ६१ अंक छ भने दोस्रो स्थानको जिरोनाको समान खेलबाट ५६ अंक छ ।