भीमकाठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले चार विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटमा भीम सार्कीलाई गुमाएको हो । उनी २२ औ ओभरको तेस्रो बलमा १७ रन बनाउदै आउट भए ।
नेपालले यसअघि ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाएर आउट भएका थिए ।
अहिले क्रिजमा कुशल मल्ल र आरीफ शेख रहेका छन् ।ताजा स्थितीमा नेपालले २३ ओभरमा ४ विकेट गुमाएर १११ रन बनाएको छ ।