५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.रावलको पिएचडी नक्कली हो कि क्या हो?:डा भट्टराई



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टीका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावललाई नक्कली 'पिएचडीधारी' भएको आरोप लगाउनु भएको छ ।

नेता राबलले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पारित नगर्न भन्दै प्रधानमन्त्री ,सभामुख र सांसदहरुलाई  खुलापत्र  सार्बजनिक गरेपछि नेता भट्टराईले डा रावललाई यस्तो आरोप लगाउनु भएको हो । नेता रावलले एमसीसीका  बारेमा गोप्य संम्झौताहरु भएको आशंका गर्ने ती सबै सार्बजनिक हुनु पर्ने माग गर्नुभएको थियो ।

उहाँको माग प्रति सामाजिक संञ्जालमार्फत टिप्पणी गर्दे नेता भट्टराईले लेख्नुभएको छ यी कण भिम रावलले 'पिचडी' गरेको भनेर नामको अगाडी 'डा' पनि भुण्डाउँछन् ! बिद्यावारिधी गर्दा कसैबारे कुनै दावी गरियो भने त्यसको श्रोत र मिति खुलाउनु पर्छ  । उनले दावी गरे जस्तो बाबुरामले गोप्य रुपमा एससीसी सम्झौता गरेको हो भने कहिले र कहाँ कसरी खुलाउनु पर्देन  ? कि यी नक्कली 'पिएचडी' हुन् !


 




भर्खरै