६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्बोच्चले आइतबार नेकपाको नामको निर्णय सुनाउँदै



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले   नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)को बारेमा परेको मुद्दाको निर्णय आगामी आइतबार सुनाउने भएको छ ।  बिहीबार निर्णय सुनाउने तय भएपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण सर्बोच्च अदालत शोकमा बन्द गरिएको थियो ।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता  पछि  पार्टीको नाम नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) राखेपछि नेकपा अध्यक्ष ऋषि कट्टेलले सर्बोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।