२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा केबलकार: अर्बौं लगानीको अवसरलाई छोड्यौँ भने ताप्लेजुङवासीको भाग्य फुत्किन्छ: मेयर अमिर मादेन



अ+ अ-

काठमाडौं । ताप्लेजुङको सुप्रसिद्ध शक्तिपीठ पाथीभरामा धेरै धार्मिक पर्यटक भित्र्याउनका लागि केबलकार निर्माणको काम अघि बढेको छ ।

केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिंगो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने छ ।

फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन केही बिनास र केही बिरोधका बिच नै विकास हुने दाबी गर्नुहुन्छ । मादेनले केही असन्तुष्ट स्थानीय आवाजलाई सकेसम्म सम्बोधन गर्दै निर्माणका काम अघि बढिरहेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ– विकासमा बिरोध सह्य हुदैन । यो ऐतिहासिक स्थलमा आएको यतिका ठूलो लगानी कुनै पनि हालतमा फुत्कन दिनु हुँदैन । सकेसम्म सहमति कायम गर्ने हो । होइन भने लगानी भित्र्याउने, विकास गर्ने स्थानीय सरकारको अधिकार हो, पछि हट्ने होइन । जसरी पनि केबलकार बन्नेछ ।

थप उहाँको अन्तरवार्तामा ।