काठमाडौं ।पार्टी भित्र असहज अबस्था उत्पन्न भए पछि प्रधानमन्त्री केपि ओलीले बामदेब गौमतको साथ फेरी खोज्नु भएको छ । प्रधानमन्त्री ओली नेता बामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटीमा पुग्नु भएको छ ।

शुक्रबार नै नेकपा नेपाल–दहाल समुहले दोश्रो पटक पुष्पकमल दाहाललाई संसदिय दलको नेतामा चयन गरेपछि ओली गौतम संग छलफलमा जुट्नु भएको हो ।











