३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानलाई हराउँदै इरान एसिया कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । इरान कतारमा जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा जापानलाई २–१ गोलले हराउँदै इरानले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको २८ औं मिनेटमा हिडेममासाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा मोहम्मद मोहेवीले गोल गर्दै इरानलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा इरानका कप्तान अलिरेजा जहानबक्षले पेनाल्टीमा गोल गर्दै इरानलाई सेमिफाइनलमा पुर्याए ।