९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल हाइड्रोले १५.७८ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं। नेपाल हाइड्रो डेभलपर लिमिटेडले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत (नगद लाभांश) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रमाकान्त मणि नेपालले जानकारी दिनुभयो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी २६ करोड रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाले पारित गरेपछि बितरण गरिने छ ।