३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डन एसिया कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । जोर्डन कतारमा जारी एफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा ताजिकिस्तानलाई १–० गोलले हराउँदै जोर्डन अन्तिम चारमा पुगेको हो ।

खेलको ६६ औं मिनेटमा ताजिकिस्तानका भख्दत खानोनोभले आत्मघाती गोलबाट जोर्डनले अग्रता पाएको थियो । जोर्डनका अवदल्लाह नसिबले हेड गरेको बल खानोनोभलाई लागेर गोल हुन पुगेको थियो ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जोर्डन विजयी बन्यो ।