• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

दरबारमार्गको क्यासिनोबाट झन्डै एक करोड रकमसहित नौ जना पक्राउ



काठमाडौँ । दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट झन्डै एक करोड रकमसहित नौ जना पक्राउ परेका छन् ।

क्यासिनो प्यालेसबाट अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली रहेका काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरेर अनुसन्धान भइरहेको छ । बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ ।